खोटाङ, ७ असोज । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले स्थानीय तहबाटै भूमि तथा मालपोतसम्बन्धी सेवा प्रदान गर्न भूमि प्रशासन सेवा सुरु गरेको छ । एघार वडा रहेको जिल्लाको दोस्रो ठूलो स्थानीय तहले असोज५ गतेदेखि उक्त सेवा सञ्चालनमा ल्याएपछि सामान्य प्रकृतिका भूमि तथा मालपोतसम्बन्धी कामका लागि सदरमुकाम[...]
खोटाङ, ४ असोज । दशैँ, तिहार र छठमा घर फर्कने जिल्लावासीलाई सहज बनाउन जिल्ला विपद् व्यवस्थापन समिति खोटाङले जिल्लाका सबै सडक तत्काल मर्मत गरी यातायातयोग्य बनाउन आग्रह गरेको छ । [...]
खोटाङ, २६ भदौ । नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत रूपमा चयन भएका छन् । शुक्रबार सम्पन्न प्रेस युनियन खोटाङको आठौं जिल्ला अधिवेशन तथा ११ औं साधारणसभाबाट उनी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । समायोजन खबर डटकमका सञ्चालक तथा द हिमालय टाइम्स दैनिकका खोटाङ संवाददाता रहेका[...]
खोटाङ, २२ भदौ । जिल्ला अस्पताल खोटाङ अस्पताल विकास तथा व्यवस्थापन समितिले कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री इन्द्रमणि पराजुलीसमक्ष ५० शैयाको स्वास्थ्य सेवा तत्काल उपलब्ध गराउन माग गर्दै ज्ञापनपत्र बुझाएको छ । जिल्लामा पर्याप्त विशेषज्ञ तथा स्वास्थ्य सेवा नहुँदा सामान्यदेखि जटिल प्रकृतिका[...]
खोटाङ, २५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटाङको प्रथम जिल्ला अधिवेशनमा मुकुन्दकृष्ण थापा दोस्रो कार्यकालका लागि जिल्ला सभापतिमा[...]