बुधवार, मंसिर २७ २०८०
योगिन राई
खोटाङ, २७ मंसिर । सिगिङ्ग रियालिटि शो मेरो भ्वईस युनिभर्सका फाईनलिस्ट गायक परेश राईको नयाँ गितको भिडियो बजारमा आएको छ । पुर्वेलि भाकामा तयार भएको तिनपाने रक्सी बोलको गितमा अन्जु पन्तसँगै परेश राईको स्वरमा रहेको म्युजिक भिडियो बजारमा ल्याएको हो ।
तिनपाने रक्सी बोलको गितमा डिपि खनालको शब्द अनिल कोयी राईको संगित र राजु कार्किको एरेन्ज रहेको छ । परेश राई युटयुव च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा चर्चित मोडलद्धय पुष्प खडका, एलिसा राईको साथमा सुनिता देवान र साथिहरुको अभिनय रहेको छ ।
त्यसैगरि भिडियोको नुत्य निर्देशकमा कमल राई छायांकनमा दिनेश पराजुलि भिडियो सम्पादन अमृत चापागाई र अनिल कोयी राईको निर्देशन रहेको छ ।
गितको भिडियो