Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    शिक्षा

    नयाँ विद्यालय उद्घाटनमा जे देखियो (फोटो फिचर)

    नयाँ विद्यालय उद्घाटनमा जे देखियो (फोटो फिचर)


    • शनिवार, श्रावण २ २०७८

    • नेपाल वाइड


    नयाँ विद्यालय उद्घाटनमा जे देखियो (फोटो फिचर)
    बलिदान आधारभुत विद्यालय उद्घाटन गर्दै मेयर इवन राई र उपमेयर विमला राई । तस्बिर  :  नेपालवाईड डटकम

    खोटाङ । साउन २, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार दाल्फुमा नयाँ विद्यालय स्थापना गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन एवं हलेसी तुवाचुङ नगरपालिकाको शिक्षा ऐनको आधारमा दाल्फुमा बलिदान आधारभुत विद्यालय स्थापना गरिएको हो ।

    नयाँ विद्यालय उद्घाटन सम्बन्धी केही तस्बिरहरु ।

    School Opaning Photo 6.jpg

    नयाँ आधारभुत विद्यालय उद्घाटन कार्यक्रममा बोल्नुहुदै हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख ईवन राई ।

    School Opaning Photo 4.jpg

    नयाँ आधारभुत विद्यालय उद्घाटन कार्यक्रममा बोल्नुहुदै हलेसी तुवाचुङ नगरपालिकाका उप प्रमुख विमला राई ।

    School Opaning Photo 2.jpg

    नयाँ आधारभुत विद्यालय उद्घाटन कार्यक्रममा उपश्थित अतिथिलगायत ।
    School Opaning Photo 3.jpg
    नयाँ आधारभुत विद्यालय उद्घाटन कार्यक्रममा बोल्नुहुदै वडाअध्यक्ष भलाराज राई ।
    School Opaning Photo 5.jpg
    नयाँ आधारभुत विद्यालय उद्घाटन कार्यक्रमका अबशरमा गाँउको सम्मान ग्रहण गर्दै केसीराज राई ।

    सम्बन्धित समाचार