सोमवार, चैत्र २० २०७९
नेपाल वाइड
खोटाङ, २० चैत्र । खोटाङको मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको सोल्मास्थित छेपे खोलामा हिलोमा भासिएको बाईक खोतलेर निकाल्दै स्थानीय । सो खोलामा पुल निर्माण भइरहेको छ । पुलनिर्माण स्थलमा भासिएका सवारी साधनलाई स्काभेटरले धकेलेर निकाल्ने गरिएको छ । तस्बीरहरुः दमन राई


