Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    काठमाडौंबाट उड्ने वित्तिकै फ्लाइ दुबईको इञ्जिन फेल, आकस्मिक अवतरण गर्न प्रयास गरिँदै

    काठमाडौंबाट उड्ने वित्तिकै फ्लाइ दुबईको इञ्जिन फेल, आकस्मिक अवतरण गर्न प्रयास गरिँदै


    • सोमवार, बैशाख ११ २०८०

    • नेपाल वाइड


    काठमाडौंबाट उड्ने वित्तिकै फ्लाइ दुबईको इञ्जिन फेल, आकस्मिक अवतरण गर्न प्रयास गरिँदै
    फायल तस्बिर

    काठमाडौं, ११ चैत्र । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानको इञ्जिन फेल भएको छ । काठमाडौंबाट दुबईका लागि उडेको फ्लाइ दुबईको जहाजमा समस्या देखिएपछि अहिले आकस्मिक अवतरण गर्ने प्रयास गरिँदैछ ।

    त्रिभुवन विमानस्थल सुरक्षा प्रहरी कार्यालयका एसएसपी लालमणि आचार्यले जहाजमा समस्या आएपछि अहिले आकस्मिक अवतरण गर्ने प्रयास भइरहेको जानकारी दिए ।

    फ्लाई दुबईको एफजेट ५७६ नम्बरको जहाज ९ बजेर २३ मिनेटमा काठमाडौंदेखि दुबईका लागि उडेको थियो । अहिले जहाज आकाशमै फन्को लगाइरहेको छ ।  काठमाडौंबाट उडेपछि जहाजको एउटा इन्जिनमा आगलागी भएको जनाईएको छ ।

    सम्बन्धित समाचार