Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    पाँच वर्षे विजय जुलुस (फोटो फिचर)

    पाँच वर्षे विजय जुलुस (फोटो फिचर)


    • बिहिवार, मंसिर ८ २०७९

    • नेपाल वाइड


    पाँच वर्षे विजय जुलुस (फोटो फिचर)
    दिक्तेलबजारमा बिहिबार गठबन्धन र एमालेले निकालेको विजय जुलुस । तस्बिर : दमन राई

    खोटाङ, ८ मंसिर । खोटाङको दिक्तेलबजारमा बिहिबार गठबन्धन र एमालेले निकालेको विजय जुलुस । खोटाङमा गठबन्धनबाट प्रतिनिधिसभामा माओवादी केन्द्रका रामकुमार राई, प्रदेशसभा (ख)मा कांग्रेसका भूपेन्द्र राई र प्रदेशसभा (क)मा एमालेका पाँचकर्ण राई विजयी भएका छन् ।

    2. rally_cpn uml_khotang.jpg

    3. rally_alliance_khotang.jpg

    4. rally_cpn uml_khotang.jpg

    5. rally_alliance_khotang.jpg

    6. rally-congratulated to alliance.JPG

    7. rally-congratulated by tanka.jpg

    तस्बीरहरुः दमन राई

    सम्बन्धित समाचार