Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    किरात राई विद्यार्थी संघ खोटाङको अध्यक्षमा भूमीका

    किरात राई विद्यार्थी संघ खोटाङको अध्यक्षमा भूमीका


    • बुधवार, आश्विन ५ २०७९

    • नेपाल वाइड


    किरात राई विद्यार्थी संघ खोटाङको अध्यक्षमा भूमीका
    किरात राई विद्यार्थी संघको बुधबार सम्पन्न ७ औं जिल्ला अधिबेसन ।

    खोटाङ, ५ असोज । किरात राई यायोक्खा निकट किरात राई विद्यार्थी संघ खोटाङको अध्यक्षमा भूमीका राई चयन भएकी छन् । किरात राई विद्यार्थी संघको बुधबार सम्पन्न ७ औं जिल्ला अधिबेसनबाट भूमीका सर्वसम्मत अध्यक्ष चयन भएकी हुन् ।

    संघको उपाध्यक्षमा रिजन राई, सचिवमा विविचन राई, सह–सचिवमा जीवन राई र कोषाध्यक्षमा प्रतिक्षा राई चयन भएका छन् । युनिसा राई, कल्पना राई, सञ्जिव राई, निलम राई, ध्रुब राई र बशन्त राई सदस्य चयन भएका छन् ।

    सम्बन्धित समाचार