Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    यसरी मनाइयो धान दिवस (फोटो फिचर)

    यसरी मनाइयो धान दिवस (फोटो फिचर)


    • बुधवार, आषाढ १५ २०७९

    • नेपाल वाइड


    यसरी मनाइयो धान दिवस (फोटो फिचर)
    सोल्मास्थित शुभद्रा मदन फाउण्डेसनको खेतमा रोपाई गर्दै । तस्बीरहरुः दमन राई

    खोटाङ, १५ असार । यो मानो खाएर मुरी उव्जाउने समय हो । झरी वर्षा भइरहँदा किसान भने मानो रोपेर मुरी उव्जाउन रोपाईमा व्यस्त छन् ।

    धान उत्पादनमा बढवा दिन र किसानलाई उत्साहित पार्ने लक्ष्यकासाथ बुधबार मुलुकभर १९ औं धान दिवस मनाइदैछ । खोटाङमा पनि १९ औं धान दिवस मनाइएको छ ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभद्रा मदन फाउण्डेसनको खेतमा रोपाई गर्दै दिवस मनाइएको हो । कृषि ज्ञान केन्द्र, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र फाउण्डेसनको सहकार्यमा धान दिवस मनाइएको हो ।

    2. paddy day_khotang.JPG

    3. paddy day_khotang.JPG

    4. paddy day_khotang.JPG

    5. paddy day_khotang.JPG

    6. paddy day_khotang.JPG

    klkl.jpg

    7. paddy day_khotang.JPG

    9. paddy day_khotang.JPG

    10. paddy day_khotang.JPG

    12. paddy day_khotang.JPG

    तस्बीरहरुः दमन राई

    सम्बन्धित समाचार