Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    लिचीको सिजन (फोटो फिचर)

    लिचीको सिजन (फोटो फिचर)


    • बिहिवार, आषाढ २ २०७९

    • नेपाल वाइड


    लिचीको सिजन (फोटो फिचर)
    आफ्नो बगानमा उत्पादित लिची बिक्री गर्दै खोटाङको रावाबेँसी गाउँपालिका–१ कुभिन्डे लांघालीचोकका प्रेमबहादुर राना मगर ।

    खोटाङ, २ असार । आफ्नो बगानमा उत्पादित लिची बिक्री गर्दै खोटाङको रावाबेँसी गाउँपालिका–१ कुभिन्डे लांघालीचोकका प्रेमबहादुर राना मगर । कुभिन्डेमा अधिकांश घरमा ठूला ठूला लिचीको बोट देखिन्छ ।

    बगानमा करिब दुई अढाइ सय वर्षअघि लगाइएको लिचीका बोट छन् । लिचीबाटै स्थानीयले सिजनमा घर खर्च पुग्ने आम्दानी लिने गरेका छन् । कच्ची सडक बनेसँगै कतिपय किसानले लिची सडकमा लगेर बिक्री गर्नेगरेका छन् । पोखरेल थरका स्थानीयले भारतको दरभंगाबाट लिचीका बिरुवा ल्याएर रोपेपछि कुभिन्डेमा लिची उत्पादन सुरु भएको हो ।

    1. litchi at khotang.JPG

    2. litchi at khotang.JPG

    3. litchi at khotang.JPG

    5. litchi at khotang.JPG

    6. litchi at khotang.JPG

    7. litchi at khotang.JPG

    8. litchi at khotang.JPG

    9. litchi at khotang.JPG

    10. litchi at khotang.JPG

    तस्बीरहरुः नेपालवाईड डटकम

    सम्बन्धित समाचार