बिहिवार, जेठ ५ २०७९
नेपाल वाइड
खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा विजय भएपछि कांग्रेसले निकालेको जुलुस । बिहिबार दुर्छिमको छापडाँडादेखि हलेसीसम्म जुलुस प्रदर्शन गरिएको थियो । एमाले र माओवादीको अघोषित गठबन्धनका बावजुद मेयरमा बिमला राई र उपमेयरमा रमेश राउत बिजयी भएका छन् । तस्बीरहरुः दमन राई






