Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    राजनिति

    विजय जुलुस (फोटो फिचर)

    विजय जुलुस (फोटो फिचर)


    • बिहिवार, जेठ ५ २०७९

    • नेपाल वाइड


    विजय जुलुस (फोटो फिचर)
    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गठबन्धन दलले जुलुस निकाल्ने तयारी गर्दै ।

    खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गठबन्धन दलले निकालेको जुलुस । सो नगरपालिकामा मेयरमा कांग्रेसका तिर्थराज भट्टराई र उपमेयरमा माओवादी केन्द्रका बिसन राई विजयी भएका छन् ।

    2. victory_bijaya julus in khotang-daman.jpg

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गठबन्धन दलले निकालेको जुलुस । तस्बीरहरुः दमन राई

    3. victory_bijaya julus in khotang-daman.jpg

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गठबन्धन दलले निकालेको जुलुस ।

    4. victory_bijaya julus in khotang-daman.jpg

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा नेकपा एमालले निकाले जुलुस ।

    5. victory_bijaya julus in khotang-daman.JPG

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गठबन्धन दलले निकालेको जुलुस ।

    सम्बन्धित समाचार