Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    राजनिति

    हलेसी तुवाचुङ–११ मा २९ वर्षीय कार्की वडाध्यक्ष निर्वाचित

    हलेसी तुवाचुङ–११ मा २९ वर्षीय कार्की वडाध्यक्ष निर्वाचित


    • आइतवार, जेठ १ २०७९

    • नेपाल वाइड


    हलेसी तुवाचुङ–११ मा २९ वर्षीय कार्की वडाध्यक्ष निर्वाचित
    वडाध्यक्ष निर्वाचित अनिश कार्की ।

    खोटाङ, १ जेठ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा २९ वर्षीय अनिश कार्की वडाध्यक्ष निर्वाचित भएका छन् । एमालेकातर्फबाट उम्मेदवार बनेका कार्की ६५५ मत पाएर वडाध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचनमा कांग्रेसका प्रकाशचन्द्र राईले ३३६ र माओवादी केन्द्रका हरिकुमार बुढाथोकीले १४१ मत पाएका छन् ।

    वडा सदस्यमा नारायणबहादुर कार्की, बुद्धिनारायण श्रेष्ठ र नर्मदा दमाई एमाले र महिला सदस्यमा कांग्रेसका जोगमायाँ राई निर्वाचित भएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा सो वडामा कांग्रेस विजयी भएको थियो ।

    सम्बन्धित समाचार