Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    राजनिति

    हलेसी तुवाचुङ–१ मा कांग्रेसको प्यानल विजयी

    हलेसी तुवाचुङ–१ मा कांग्रेसको प्यानल विजयी


    • आइतवार, जेठ १ २०७९

    • नेपाल वाइड


    हलेसी तुवाचुङ–१ मा कांग्रेसको प्यानल विजयी
    वडाध्यक्षमा विजयी कांग्रेसका रुद्र राई ।

    खोटाङ, १ जेठ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको वडाध्यक्षमा कांग्रेसका रुद्र राई विजयी भएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा चुनिएका राई ४८८ मत ल्याएर पुःन दोश्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

    उनले माओवादी केन्द्रका लालबहादुर राईलाई पछि पार्दै वडाध्यक्षमा बाजी मारेका हुन् । माओवादी केन्द्रका लालबहादुरले ४०६ मत पाएका छन् । बाहुनीडाँडामा रुद्रको प्यानल नै बिजयी भएको छ । उनको प्यानलबाट डाकबहादुर कार्की, बीरधन राई, जोगमायाँ राई र सौमायाँ बिक विजयी भएका छन् ।

    सम्बन्धित समाचार