Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    राजनिति

    केपिलासगढी : वडाध्यक्ष कांग्रेस र सदस्य एमालेका निर्वाचित

    केपिलासगढी : वडाध्यक्ष कांग्रेस र सदस्य एमालेका निर्वाचित


    • शनिवार, बैशाख ३१ २०७९

    • नेपाल वाइड


    केपिलासगढी : वडाध्यक्ष कांग्रेस र सदस्य एमालेका निर्वाचित
    सांकेतिक तस्बिर ।

    खोटाङ, ३१ बैसाख । खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदीमा कांग्रेसका निरकुमार राई वडाध्यक्षमा निर्वाचित भएका छन् । ५०५ मत सहित राई वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

    एमालेका वडाध्यक्षका उम्मेदवार बीरबहादुर तामाङले ४८२ मत र माओवादी केन्द्रका लक्ष्मण राईले १४९ मत पाएको निर्वाचन अधिकृत राजकुमार राईले जानकारी दिए । वडासदस्यहरुमा भने सबै एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

    सम्बन्धित समाचार