शनिवार, बैशाख ३१ २०७९
नेपाल वाइड
खोटाङ, ३१ बैसाख । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खामा कांग्रेसको प्यानल विजयी भएको छ । कांग्रेसका वडाध्यक्षका उम्मेदवार केशव खत्री ३९२ मत पाएर विजयी भएका हुन् । उनी प्यानल सहित विजयी भएका हुन् । माओवादी केन्द्रका राजेन्द्र राईले ३८० र एमालेका दिपबहादुर खत्रीले ३४४ मत प्राप्त गरेका छन् ।