Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    राजनिति

    खोटाङमा एमालेले खोल्यो खाता

    खोटाङमा एमालेले खोल्यो खाता


    • शनिवार, बैशाख ३१ २०७९

    • नेपाल वाइड


    खोटाङमा एमालेले खोल्यो खाता
    एमालेका वडाध्यक्षका उम्मेदवार फौदराज राई ।

    खोटाङ, ३१ बैसाख । खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेरामा गठबन्धनलाई पछि पार्दै एमालेका उम्मेदवार फौदराज राई वडाध्यक्ष चुनिएका छन् ।

    उनले ६३४ मत ल्याएर गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै वडाध्यक्ष चुनिएका हुन् । निर्वाचनमा उनको प्यानल नै बिजयी भएको हो । उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि वडाध्यक्ष निर्वाचित भएका थिए ।

    गठबन्धनले जन्तेढुंगा गाउँपालिका–१ देबिस्थानमा खाता खोलिसकेको छ । देबिस्थानमा गठबन्धनकातर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका उम्मेदवार केदारमान राई वडाध्यक्षमा विजयी बनेका हुन् । उनी ४५९ मत ल्याएर वडाध्यक्षमा विजयी बनेका हुन् ।

    सम्बन्धित समाचार