शनिवार, बैशाख ३१ २०७९
नेपाल वाइड
खोटाङ, ३१ बैसाख । खोटाङका दुई नगरपालिकाको मत गणना सुरु गरिएको छ । हलेसी तुवाचुङ नगरपालिकाको शनिबार दिउँसो १ बजे र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिउँसो साँढे १ बजेदेखि मत गणना सुरु गरिएको हो । केपिलासगढी, जन्तेढुंगा, दिप्रुङ चुईचुम्मा, बराहपोखरी र रावाबेँसी गाउँपालिकाको मत गणना शुक्रबार मध्य रातीबाट जारी छ ।
यस्तै, साकेला र ऐसेलुखर्क गाउँपालिकाको शनिबार बिहानदेखि मत गणना सुरु गरिएको हो । खोटेहाङ गाउँपालिकाको दिउँसो १ बजेदेखि गणना सुरु गरिएको हो । (विभिन्न गाउँपालिकाको हालसम्म प्राप्त नतिजा यस्तो छ ।)
गणना गरिएको मत संख्याः २००
अध्यक्ष हँसिया हथौडाः ९४
अध्यक्ष सुर्यः ४३
स्वतन्त्र अध्यक्ष मुढाः ४२
उपाध्यक्ष रुखः १०५
उपाध्यक्ष सुर्यः ५७
अध्यक्ष सुर्यः ४१
गठबन्धन अध्यक्ष हँसिया हथौडाः ४२
उपाध्यक्ष सुर्यः ३२
गठबन्धन उपाध्यक्ष रुखः ४२
गठबन्धन (हँसिया हथौडा) अध्यक्षः ४५५, उपाध्यक्ष (रुख)ः ४१५
अध्यक्ष सुर्य ४५०, उपाध्यक्ष सुर्य ४२२
समयः १.३०
अध्यक्ष सुर्यः २८३,
अध्यक्ष रुखः २६६
अध्यक्ष कलमः ८० मत
उपाध्यक्ष रुखः १९९
उपाध्यक्ष सुर्यः २२५
उपाध्यक्ष छाताः १२७
समयः १.०० बजे
गणना गरिएको मतः ७००
अध्यक्ष रुखः ३०४ उपाध्यक्ष ३०२
अध्यक्ष हँसिया हथौडाः १९६, उपाध्यक्ष १८३
अध्यक्ष सुर्यः १५२ र उपाध्यक्ष १४८ मत
समयः २.००
गणना गरिएको मत ६००
अध्यक्ष रुख २८५
अध्यक्ष सुर्य २१०
उपाध्यक्ष हँसिया हथौडा ३०१
उपाध्यक्ष सुर्य १९७
समयः १२.३०
गणना गरिएको मतः ४००
अध्यक्ष सुर्यः २००
अध्यक्ष रुखः १३९
उपाध्यक्ष सुर्यः २००
उपाध्यक्ष कलमः ९९