आइतवार, बैशाख २५ २०७९
नेपाल वाइड
खोटाङ, २५ बैशाख । आगामी ३० बैसाखमा हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेद्वार नेता तथा कार्यकर्ता सहित मतदाताको घरदैलोमा पुग्न व्यास्त छन् । जति निर्वाचन मिति नजिकिन्छ उति नै दलको चुनावी कार्यक्रम घनीभुत बनिरहेको छ । परिणाम आफ्नो पक्षमा पार्न आश्वसन बाँड्ने र फकाउनमा तल्लिन बनेका छन् ।




