सोमवार, बैशाख १२ २०७९
नेपाल वाइड
खोटाङ, १२, बैशाख । उम्मेद्वारी मनोनयनका क्रममा दिक्तेलबजार र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार देखिएको दृश्य । उम्मेद्वारी टुंग्याउन ढिलाइ हुँदा मनोनयनको अन्तिम दिन मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा भिड लागेको थियो । कतिपय स्थानीय तहमा राती पनि भिडभाड जारी छ ।




