आइतवार, बैशाख ११ २०७९
नेपाल वाइड
खोटाङ, ११, बैशाख । जिल्ला अदालत खोटाङमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारी दर्ता गराउँदै विभिन्न दलका उम्मेद्वारहरु । गठबन्धन दल र एमालेले अझै पनि प्रमुख र उपप्रमुखको उम्मेद्वार टुंग्याउन नसकेका कारण सोमबार मात्र उम्मेद्वारी दर्ता हुने देखिएको छ । आज वडाध्यक्ष, साना दल र स्वतन्त्रका उम्मेद्वारले मात्र मनोनयन दर्ता गरिरहेका छन् ।




