मंगलवार, चैत्र १ २०७८
नेपाल वाइड
काठमाडौं । स्थानीय निर्वाचनका लागि एक लाखको संख्यामा म्यादी प्रहरीका लागि भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै म्यादी प्रहरीका लागि भर्ना खुलाएको हो ।
म्यादी प्रहरीका लागि यहि चैत ६ गतेबाट आवेदन दिन सकिने छ । आगामी बैशाख ३० गते तोकेको स्थानिय तहको निर्बाचनका लागि म्यादी प्रहरीमा भर्ना खुलाएको हो ।