Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    राजनिति

    खोटाङ : एमसीसी सम्झौता विरुद्ध हस्ताक्षर संकलन सुरु (तस्बिर सहित)

    • बिहिवार, फाल्गुण ५ २०७८

    • नेपाल वाइड

    खोटाङ : एमसीसी सम्झौता विरुद्ध हस्ताक्षर संकलन सुरु (तस्बिर सहित)
    एमसीसी सम्झौता विरुद्ध खोटाङमा गरिएको हस्ताक्षर संकलन । तस्बिर : नेपालवाईड डटकम

    खोटाङ, ४ फागुन । एमसीसी सम्झौता विरुद्ध खोटाङमा हस्ताक्षर संकलन सुरु गरिएको छ । एमसीसी सम्झौताको विरुद्ध नागरिक समाजकातर्फबाट दिक्तेलबजारमा हस्ताक्षर संकलन सुरु गरिएको हो ।

    पुरानो बेसक्याम्पबाट सुरु गरिएको हस्ताक्षर संकलन अभियान दिक्तेलबजारको किरातचोक, त्रिबेणीचोक, हाटडाँडा, भवनगैरा लगायतका क्षेत्रमा सञ्चालन गर्ने र जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई पठाइने हस्ताक्षर संकलन अभियानमा सहभागी टंक थापाले बताए ।

    ‘नो एमसीसी, गो व्याक एमसीसी, रेजेक्ट एमसीसी, एमसीसी फिर्ता गर’ लगायतका नारा लेखिएको प्लेकार्ड छातीमा टाँसेर एमसीसी सम्झौता विरुद्ध हस्ताक्षर संकलन सुरु गरिएको हो ।

    signature collection against mcc photo_daman2.jpg

    एमसीसी सम्झौता विरुद्ध खोटाङमा गरिएको हस्ताक्षर संकलन । तस्बिर : नेपालवाईड डटकम

    signature collection against mcc photo_daman3.jpg

    एमसीसी सम्झौता विरुद्ध खोटाङमा गरिएको हस्ताक्षर संकलन । तस्बिर : नेपालवाईड डटकम

    signature collection against mcc photo_daman4.jpg

    एमसीसी सम्झौता विरुद्ध खोटाङमा गरिएको हस्ताक्षर संकलन । तस्बिर : नेपालवाईड डटकम

    signature collection against mcc photo_daman5.jpg

    एमसीसी सम्झौता विरुद्ध खोटाङमा गरिएको हस्ताक्षर संकलन । तस्बिर : नेपालवाईड डटकम

    signature collection against mcc photo_daman6.jpg

    एमसीसी सम्झौता विरुद्ध खोटाङमा गरिएको हस्ताक्षर संकलन । तस्बिर : नेपालवाईड डटकम

    सम्बन्धित समाचार