शुक्रवार, मंसिर २४ २०७८
नेपाल वाइड
खोटाङ, २४ मंसिर । मुुलुकभर ७३ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइएको छ । दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार प्रदेश नम्बर १ शाखा कार्यालय खोटाङले शुक्रबार बिहान दिक्तेलबजारमा प्रभातफेरी निकालिएको छ । दिक्तेलको जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयको गेट अगाडिको चोकलाई मानव अधिकार चोक घोषणा गरिएको छ ।




