Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    खोटाङबाट नेकपा एमालेका दुई केन्द्रिय सदस्य

    खोटाङबाट नेकपा एमालेका दुई केन्द्रिय सदस्य


    • बुधवार, मंसिर १५ २०७८

    • नेपाल वाइड


    खोटाङबाट नेकपा एमालेका दुई केन्द्रिय सदस्य
    खोटाङबाट नेकपा एमालेको केन्द्रिय सदस्यमा चुनिएका उषाकला राई र खगेन्द्र राई ।

    खोटाङ, १५ मंसिर । खोटाङबाट नेकपा एमालेका दुई जना केन्द्रिय सदस्य चुनिएका छन् । जनजाती खुलाबाट खगेन्द्र राई र प्रदेश १ भूगोलबाट (महिला) उषाकला राई एमाले केन्द्रिय सदस्य चुनिएका हुन् । खगेन्द्र निर्विरोध केन्द्रिय सदस्य चयन भएका हुन् ।

    १ नम्बर प्रदेशको पुर्व सामाजिक मन्त्री रहेकी उषाकला भने भूगोलबाट (महिलातर्फ)का उम्मेद्वारमध्ये सवैभन्दा बढि मत सहित केन्द्रिय सदस्यमा विजयी भएकी हुन् । मंगलबार सम्पन्न मतदानमा उनले १८७५ मत पाएकी छन् । यस्तै, नेता कर्ण घले अनुशासन आयोगको सदस्यमा चुनिएको एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगालले बताए ।

    सम्बन्धित समाचार