Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    कांग्रेस खोटाङ : १ हजार २०० मत गणना, बिष्णुकुमार राई ६६ मतले अगाडि

    कांग्रेस खोटाङ : १ हजार २०० मत गणना, बिष्णुकुमार राई ६६ मतले अगाडि


    • शुक्रवार, मंसिर १० २०७८

    • नेपाल वाइड


    कांग्रेस खोटाङ : १ हजार २०० मत गणना, बिष्णुकुमार राई ६६ मतले अगाडि
    कांग्रेस पार्टी कार्यालयमा मतगणना गरिदै ।

    खोटाङ, १० मंसिर । नेपाली कांग्रेस खोटाङको सभापतिमा पुर्वसभापति बिष्णुकुमार राईले आफ्नो अग्रतालाई लगातार कायम राखेको छ । १ हजार २०० हजार मत गणना सकिँदा पुर्वसभापति राई पुर्व पर्यटन तथा नागरिक उड्यान राज्यमन्त्री सर्वधन राईभन्दा ६६ मतले अघि बढेका छन् ।

    पछिल्लो मत परिणाम अनुसार पुर्वसभापति राईले ६१३ मत पाउँदा पुर्व पर्यटन तथा नागरिक उड्यान राज्यमन्त्री राईले ५४७ मत पाएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विष्णुकुमारको प्यानलले नै मतान्तर अगाडि देखिएको छ ।

    यस्तो छ कांग्रेस खोटाङको पछिल्लो मत परिणाम

    खसेको मत १३२२ ।
    हालसम्म गणना भएको मत १२००।
    सभापति
    बिष्णुकुमार राई ६१३
    सर्वधन राई ५४७
    उपसभापति
    इवन राई ६८७
    तिर्थराज भट्टराई ६७२
    मनोज तिम्सिना ४८७
    राजन शैंजू ३५१
    सचिव
    रामकुमार राई साम्पाङ ४६८
    रोजन राई ४९१
    समिर राई ६४०
    ज्ञानेन्द्र जोशी ५७१
    सहसचिव
    ध्यानबहादुर राई ५०६
    राजकुमार राई ५२१
    सार्जन राई ५६५
    शालिकराम बञ्जरा ५३८
    श्रोत ः जिल्ला निर्वाचन अधिकृतको कार्यालय, खोटाङ ।

    सम्बन्धित समाचार