बिहिवार, मंसिर ९ २०७८
नेपाल वाइड
खोटाङ । ९ मंसिर, नेपाली कांग्रेस खोटाङको सभापतिमा पुर्वसभापति बिष्णुकुमार राईको अग्रता लगातार कायम छ । १ हजार १०० हजार मत गणना सकिँदा पुर्वसभापति राई पुर्व पर्यटन तथा नागरिक उड्यान राज्यमन्त्री सर्वधन राईभन्दा ८० मतले अघि बढेका छन् ।
पछिल्लो मत परिणाम अनुसार पुर्वसभापति राईले ५७१ मत पाउँदा पुर्व पर्यटन तथा नागरिक उड्यान राज्यमन्त्री राईले ४९१ मत पाएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विष्णुकुमारको प्यानलले नै मतान्तर अगाडि देखिएको छ ।
खसेको मत १३२२ ।
हालसम्म गणना भएको मत ११०० ।
सभापति
बिष्णुकुमार राई ५७१
सर्वधन राई ४९१
उपसभापति
इवन राई ६३०
तिर्थराज भट्टराई ६२२
मनोज तिम्सिना ४४३
राजन शैंजू ३२०
सचिव
रामकुमार राई साम्पाङ ४३२
रोजन राई ४४८
समिर राई ५७५
ज्ञानेन्द्र जोशी ५२९
सहसचिव
ध्यानबहादुर राई ४३२
राजकुमार राई ४७२
सार्जन राई ५१५
शालिकराम बञ्जरा ४९६
श्रोत ः जिल्ला निर्वाचन अधिकृतको कार्यालय, खोटाङ ।