Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    कांग्रेसको महाधिबेसन प्रतिनिधि (खुल्ला)मा कसले कति मत पाए ?

    कांग्रेसको महाधिबेसन प्रतिनिधि (खुल्ला)मा कसले कति मत पाए ?


    • बिहिवार, मंसिर ९ २०७८

    • नेपाल वाइड


    कांग्रेसको महाधिबेसन प्रतिनिधि (खुल्ला)मा कसले कति मत पाए ?
    कांग्रेस पार्टी कार्यालयमा मतगणना गरिदै ।

    खोटाङ । ९ मंसिर, खोटाङबाट नेपाली कांग्रेसको महाधिबेसन प्रतिनिधि (खुल्ला) तर्फ ३० उम्मेद्वार चुनावी मैदानमा छन् ।

    ६०० मत गणना हुँदा कांग्रेस महाधिबेसन प्रतिनिधि (खुल्ला) उम्मेद्वारले पाएको पछिल्लो मत परिणाम ।

    इच्छुराम राना २९८
    इन्द्रबहादुर बस्नेत १४६
    कविराज राई १७८
    केशवराज कार्की ५०
    कृष्णप्रसाद भट्टराई ६८
    खेमबहाखुर खड्का १९७
    गणेश थापा ४६
    गोबिन्द बस्नेत २५
    जनककुमार कार्की ८६
    जितेन्द्र सिं ठकुरी २३६
    डा. राजकुमार राई १२४
    दिनेश राई २१४
    दुरेन्द्रकुमार राई ८७
    नारायण राई निसान १९७
    नरेशकुमार श्रेष्ठ २५९
    प्रेमकुमार राई डिट्ठा ६४
    बिष्णुराज राई ६३
    बिरकाजी राई २४७
    बिश्वनाथ निरौला २१४
    भूपेन्द्र राई २८२
    भुवन श्रेष्ठ १६२
    योगेन्द्र राई १६३
    रबिप्रकाश राई २४५
    रामप्रसाद आचार्य आरपी ३२
    राजनकुमार दाहाल १२८
    राजनसेर राई १७०
    रुद्र गिरी २०८
    सुवासकुमार पोखरेल २९६
    सुमनबाबु आचार्य २१७
    हरेराम राजभण्डारी १४७
    श्रोत : जिल्ला निर्वाचन अधिकृतको कार्यालय, खोटाङ ।

    सम्बन्धित समाचार