बिहिवार, मंसिर ९ २०७८
नेपाल वाइड
खोटाङ । ९ मंसिर, नेपाली कांग्रेस खोटाङको सभापतिमा पुर्वसभापति बिष्णुकुमार राईको अग्रता कायम छ । ९०० मत गणना सकिँदा पुर्वसभापति राई पुर्व पर्यटन तथा नागरिक उड्यान राज्यमन्त्री सर्वधन राईभन्दा ६२ मतले अघि बढेका छन् ।
पछिल्लो मत परिणाम अनुसार पुर्वसभापति राईले ४६४ मत पाउँदा पुर्व पर्यटन तथा नागरिक उड्यान राज्यमन्त्री राईले ४०२ मत पाएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
खसेको मत १३२२ ।
हालसम्म गणना भएको मत ९०० ।
सभापति
बिष्णुकुमार राई ४६४
सर्वधन राई ४०२
उपसभापति
इवन राई ५०५
तिर्थराज भट्टराई ५१७
मनोज तिम्सिना ३६५
राजन शैंजू २५३
सचिव
रामकुमार राई साम्पाङ ३६९
रोजन राई ३६७
समिर राई ४५५
ज्ञानेन्द्र जोशी ४२३
सहसचिव
ध्यानबहादुर राई ३८३
राजकुमार राई ३८९
सार्जन राई ४१३
शालिकराम बञ्जरा ४००