Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    मुगु दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ३२ पुग्यो

    मुगु दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ३२ पुग्यो


    • मंगलवार, आश्विन २६ २०७८

    • नेपाल वाइड


    मुगु दुर्घटना अपडेट  :  मृत्यु हुनेको संख्या ३२ पुग्यो
    प्रतिकात्मक तस्बिर

    काठमाडौं । मुगुमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३२ पुगेको छ । घटनास्थलमै २८ जना र उपचारका लागि नेपालगन्ज लगिएका ४ जनाको मृत्यु भएको जुम्ला प्रहरीले जानकारी दिएको छ । 

    घटनामा अन्य १३ जना घाइते भएका छन् । उनीहरूमध्ये १२ जनाको नेपालगन्ज र कोहलपुरमा उपचार भइरहेको छ । एक जना बालिकाको भने जिल्ला अस्पताल मुगुमै उपचार भइरहेको प्रहरीले जनाएको छ । 

    सुर्खेतबाट गमगढी जाँदै गरेको भे–१ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो १ः५० बजेतिर मुगुको छायाँनाथ रारा नगरपालिका– ७ पिना तप्नेखोलामा दुर्घटनामा परेको हो । 

    सम्बन्धित समाचार