Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    मौसम

    ९ दिन ढिलो गरी नेपालबाट बाहिरियो मनसुन

    ९ दिन ढिलो गरी नेपालबाट बाहिरियो मनसुन


    • सोमवार, आश्विन २५ २०७८

    • नेपाल वाइड


    ९ दिन ढिलो गरी नेपालबाट बाहिरियो मनसुन
    सांकेतिक तस्बिर

    काठमाडौं । नेपालबाट यस वर्षको मनसुन बाहिरिएको छ । गत शुक्रबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागबाट बाहिरिएको यस वर्षको मनसुन आज देशको समग्र भू-भागबाट बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

    महाशाखाका अनुसार सरदरमा २ अक्टोबरमा नेपालबाट बाहिरिने मनसुन यस वर्ष औसत मिति भन्दा ९ दिन ढिलो गरी बाहिरिएको हो । यस वर्षको मनसुन जुन ११ (जेठ २८) मा भित्रिएको थियो ।

    सम्बन्धित समाचार