Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    कस्तुरीको बिनासहित पक्राउ

    कस्तुरीको बिनासहित पक्राउ


    • सोमवार, आश्विन ४ २०७८

    • नेपाल वाइड


    कस्तुरीको बिनासहित पक्राउ
    प्रतिकात्मक तस्बिर

    सुर्खेत । कस्तुरीको बिनाजस्तो देखिने सुगन्धित दुई थान कालो डल्लासहित वीरेन्द्रनगर नगरपालिका, १२ बाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा दैलेख महावु गाउँपालिका २३ वर्षीय सर्जन रावत र जुम्ला चन्दनाथ नगरपालिका ६० वर्षीय रणबहादुर बोहरा छन् ।

    होटलमा कस्तुरीको बिनाको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा कर्णाली प्रदेश ब्यूरो तथा जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरीले उनीहरुलाई शंकास्पद अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनीहरु उपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

    सम्बन्धित समाचार