Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    अवैध हुण्डी कारोबारमा संलग्न पक्राउ

    अवैध हुण्डी कारोबारमा संलग्न पक्राउ


    • बुधवार, भाद्र १६ २०७८

    • नेपाल वाइड


    अवैध हुण्डी कारोबारमा संलग्न पक्राउ
    प्रतिकात्मक तस्बिर

    काठमाडौं । काठमाडौं महानगरपालिका, १४ कुलेश्वरस्थित फलफुल बजारबाट अवैध हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ परेका छन् । नगद ३० लाख ७ हजार रुपैयाँ सहित मंगलबार दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेहरूमा काभ्रे चौरीदेउराली गाउँपालिका, ३ का ३४ वर्षीय मीनप्रसाद गौतम र रमेश तिमिल्सेना रहेका छन् । मीन प्रसादले हुण्डी कारोबार गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले रमेशले हुण्डी कारोबारमा प्रयोग भएको उक्त नगद फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

    सम्बन्धित समाचार