Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    मौषम

    देशका अधिकांश स्थानमा तीन दिनसम्म ‘भारी वर्षा’ को सम्भावना

    देशका अधिकांश स्थानमा तीन दिनसम्म ‘भारी वर्षा’ को सम्भावना


    • आइतवार, श्रावण ३१ २०७८

    • नेपाल वाइड


    देशका अधिकांश स्थानमा तीन दिनसम्म ‘भारी वर्षा’ को सम्भावना
    सांकेतिक तस्बिर

    काठमाडौँ । मनसुनी वायु फेरि संक्रिय भएपछि अहिले देशका अधिकांश भू-भागमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाका अनुसार हाल देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रही सदूरपश्चिम प्रदेश बाहेकका स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    आज दिउँसो प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । अबको तीन दिनसम्म नै देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

    सम्बन्धित समाचार