Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    स्रोत नखुलेको ३१ लाख ९० हजारसहित दुईजना पक्राउ

    स्रोत नखुलेको ३१ लाख ९० हजारसहित दुईजना पक्राउ


    • बुधवार, आषाढ २३ २०७८

    • नेपाल वाइड


    स्रोत नखुलेको ३१ लाख ९० हजारसहित दुईजना पक्राउ
    प्रतिकात्मक तस्बिर

    काठमाडौं । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१, बाइपासबाट स्रोत नखुलेको नगद ३१ लाख ९० हजार रुपैयाँसहित दुईजना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २१ वर्षीय विनय कलवार र भारतको उत्तर प्रदेश नौतुना बस्ने ३५ वर्षीय सुरज गैडा रहेका छन् । लु २१ प २२१२ नम्बरको स्कुटरलाई इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा कलवारले बोकेको झोलामा उक्त नगद फेला पारी स्कुटर चालक कलवार र स्कुटरमा सवार गैडालाई पक्राउ गरेको जनाइएको छ ।

    सम्बन्धित समाचार