Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    ४० हजार घुससहित वन अधिकृत पक्राउ

    ४० हजार घुससहित वन अधिकृत पक्राउ


    • आइतवार, आषाढ ६ २०७८

    • नेपाल वाइड


    ४० हजार घुससहित वन अधिकृत  पक्राउ
    प्रतिकात्मक तस्बिर

    काठमाडौं । ४० हजार घुससहित वन अधिकृत पक्राउ परेका छन । अख्तियार दुरुपयोग अनुसन्धानले निलकण्ठ सव डिभिजन वन कार्यालय धादिङका सहायक वन अधिकृत कृष्णप्रसाद पौडेललाई ४० हजार घुससहित पक्राउ गरेको हो ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फर्निचर उद्योगमा चिरानका लागि ल्याएको काठको अनुसन्धान गर्ने भन्दै वन कार्यालयका अधिकृत पौडेलले फर्निचर सञ्चालकसंग ४० हजार माग गरेको थिए ।

    ४० हजार दिएमा पौडेलले कागजपत्र मिलाइदिने आश्वासन दिएपछि फर्निचर सञ्चालकले अख्तियारमा पौडेलविरुद्ध उजुरी गरेका थिए । पौडल नगद ४० हजारसहित पक्राउ परेको अख्तियारले जनाएको छ ।

    सम्बन्धित समाचार