Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    आज सूर्य ग्रहण लाग्दै

    आज सूर्य ग्रहण लाग्दै


    • बिहिवार, जेठ २७ २०७८

    • नेपाल वाइड


    आज सूर्य ग्रहण लाग्दै
    प्रतिकात्मक तस्बिर

    काठमाडौँ । आज खण्डग्रास सूर्य ग्रहण लाग्दैछ । अमेरिका, बेलायत, युरोप, मगोलिया, चीनलगायतका क्षेत्रबाट मात्र यो देखिने भएकाले नेपालमा केही बार्न नपर्ने पञ्चांग निर्णायक समितिले जनाएको छ ।  नेपाली समय अनुसार दिउँसो १ बजेर ५७ मिनेटदेखि साँझ ६ बजेर ५६ मिनेटसम्म सूर्यग्रहण लाग्नेछ ।

    यो सूर्य ग्रहण यो वर्षको पहिलो हो । तर नेपालबाट देख्न नसकिने समितिका सचिव सूर्यप्रसाद ढुंगेलले जानकारी दिए ।

    सम्बन्धित समाचार