Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    डिजेल र मट्टीतेलको मूल्य १-१ रुपैयाँले घट्यो

    डिजेल र मट्टीतेलको मूल्य १-१ रुपैयाँले घट्यो


    • बिहिवार, आश्विन १५ २०७७

    • नेपाल वाइड


    डिजेल र मट्टीतेलको मूल्य १-१ रुपैयाँले घट्यो
    फायल तस्बिर

            काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य १-१ रुपैयाँले घटाएको छ । बिहीबार मध्यरातिदेखि लागु हुनेगरी डिजेल र मट्टीतेलको मूल्य ८९-८९ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

            पेट्रोल र ग्यासको मूल्य भने यथावत् छ । भारतीय आयल निगमबाट डिजेलको मूल्य घटेर आएकाले नेपालमा पनि भाउ घटाएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । भारतबाट प्राप्त मूल्यसूचीअनुसार पेट्रोल, एलपी ग्यास र हवाई इन्धनको मूल्य बढेको छ ।

    सम्बन्धित समाचार