Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    बराहपोखरीमा खोलाको बालुवा संकलनमा ‘मनोमानी’

    बराहपोखरीमा खोलाको बालुवा संकलनमा ‘मनोमानी’


    • आइतवार, भाद्र १६ २०८१

    • नेपाल वाइड


    बराहपोखरीमा खोलाको बालुवा संकलनमा ‘मनोमानी’

    खोटाङ, १६ भदौ । खोटाङको बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा खहरे खोलाबाट मनोमानी ढंगले बालुवा निकाल्ने गरेको पाइएको छ । धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरी नजिकै पर्ने कोकाहा खोलाबाट वर्षाको समयमा व्यापारिक प्रयोजनकालागि मनोमानी ढंगले बालुवा संकलन गर्ने गरेको पाइएको हो ।

    प्रारम्भिक वाताबरणीय परिक्षण (आइईई) नगरी तथा स्थानीय सरकारको अनुमित बिना बालुवा संकलन गर्दा पर्यवरणमा असर परिरहेको स्थानीय बताउँछन् । - भ्युज अफ नेपाल

    सम्बन्धित समाचार