शनिवार, आषाढ १ २०८१
नेपाल वाइड
खोटाङ, १ असार । साकेला उभौली विदाईकोक्रममा खोटाङको दिक्तेलमा असार १ गते आयोजना गरिएको साकेला प्रतियोगीता । गत जेठ १० गतेदेखि मनाउन सुरु गरिएको साकेला उभौली विदाईका क्रममा दिक्तेलमा किरात सेवा समाज र किरात राई यायोक्खाले आठौं साकेला सिली प्रदर्शनी एवं प्रतियोगीता गरेको हो ।






