शनिवार, पौष ७ २०८०
नेपाल वाइड
खोटाङ, ६ पुष । खोटाङको दिक्तेलबजारमा ट्याक्टरमा हालेर बिक्री गर्न ल्याइएको सुन्तला । सडकको विस्तारसँगै किसानले गाउँ–गाउँबाट सुन्तला बजारमा लगेर बिक्री गर्न थालेका छन् ।

