Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    दिक्तेलमा लाखे नाचको रमझम (फोटो फिचर) :

    दिक्तेलमा लाखे नाचको रमझम (फोटो फिचर) :


    • शनिवार, भाद्र १६ २०८०

    • नेपाल वाइड


    दिक्तेलमा लाखे नाचको रमझम (फोटो फिचर) :
    खोटाङको दिक्तेलबजारमा शनिबार लाखे नाच प्रस्तुत गर्दै नेवार समुदाय । तस्बिर: दिनराज कार्की

    खोटाङ, १६ भदौ । शनिबार दिक्तेल, बुईपा, सोल्मा, खाल्ले लगायतका नेवार समुदायले दिक्तेलबजारमा लाखे नाचेका छन् । गठेमंगलको दिनदेखि कृष्णाष्टमीका दिनसम्म लाखे नाच नाच्ने गरिन्छ । यो नाचले हाल अधिकांश नेवार समुदायको घर आँगन गुञ्जिरहेको छ । लाखेनाच आपसमा भेला भएर ढोल, झ्याम्टा बजाउँदै मुखुण्डोले अनुहार छोपेर रंगीविरंगीका लुगा पहिरिएर नाच्ने गरिन्छ । नेवार समुदायको परम्परागत लाखे नाचमा बालबालिकादेखि बृद्धबृद्धासम्म रम्ने गरेकाछन् । 

    1.jpg

    3.jpg

    4.jpg

    तस्बीरहरुः दिनराज कार्की

    सम्बन्धित समाचार