शनिवार, फाल्गुण २० २०७९
नेपाल वाइड
काठ्माडौं, २० फागुन । थाइल्याण्डमा मुआथाई वल्ड च्याम्पियनको तयारी गरिरहेका नेपाल (खोटाङ)का फाइटर बरुण घले गुरुङ आफ्नो इरानी मेनेजर फरसाद खतिरीसँग ।
मुआथाईमा थाइल्याण्डका फाइटरलाई हराउने पहिलो नेपाली फाइटरको इतिहास रचेका गुरुङको अहिले थाइल्याण्डमा ‘डिमाण्ड’ बढेको छ । थाइ फाइटरलाई लगातार तेश्रो पटक हराउँदै ह्याट्रिक गरेका गुरुङको थाइल्याण्डमा व्यापक चर्चा भइरहेको छ ।