Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    खोटेहाङमा दुई स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

    खोटेहाङमा दुई स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण


    • बुधवार, भाद्र १ २०७९

    • नेपाल वाइड


    खोटेहाङमा दुई स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण
    खोटेहाङ गाउँपालिकाको कार्यालय

    खोटाङ, १ भदौ । खोटाङको खोटेहाङ गाउँपालिकामा तीन जनालाई कोरोना संक्रमण पूष्टि भएको छ । स्वास्थ्यचौकी खोटाङबजारमा बुधबार ६ जनाको एन्टीजेन परीक्षण गर्दा तीन जनालाई कोभिड–१९ को संक्रमण पूष्टि भएको हो । संक्रमितमध्ये दुई जना स्वास्थ्यकर्मी र एक जना बैंकका कर्मचारी छन् । संक्रमित होमआइसोलेसनमा बसिरहेका छन् ।

    पछिल्लोे समय जिल्लाका कोरोना संक्रमण दर बढिरहेको छ । तर स्वास्थ्य सुरक्षाको सावधानी अपनाउनमा बेवास्ता भइरहेको छ । हरेक स्थानीय तहमा एन्टीजेन परीक्षणको व्यवस्था समेत गरिएका छैनन् ।

    सम्बन्धित समाचार