Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    थप ४,९०४ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

    थप ४,९०४ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु


    • शनिवार, माघ १५ २०७८

    • नेपाल वाइड


    थप ४,९०४ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु
    सांकेतिक तस्बिर

    काठमाडौं । पछिल्लो २४ घण्टामा ४९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार १०१ पीसीआर परीक्षणमा तीन हजार ३१८ र चार हजार ४६१ एन्टिजेन परीक्षणमा एक हजार ५८६ जना गरी चार हजार ९०४ जनामा संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ ।

    सम्बन्धित समाचार