Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    १० औँ महाधिवेशन चितवनमा गर्ने एमालेको निर्णय

    १० औँ महाधिवेशन चितवनमा गर्ने एमालेको निर्णय


    • बिहिवार, कार्तिक ४ २०७८

    • नेपाल वाइड


    १० औँ महाधिवेशन चितवनमा गर्ने एमालेको निर्णय

    काठमाडौँ । नेकपा एमालेले पार्टीको १० औँ महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको छ । यसअघि विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले बुटवलमा महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए ।

    तर, बिहीबार बसेको स्थायी कमिटी बैठकले मंसिरमा तय महाधिवेशनको स्थान चितवन तोकेको हो । स्थायी कमिटी सदस्य विष्णु रिमालले बिहीबारको स्थायी कमिटी बैठकबाट महाधिवेशन मूल व्यवस्थापन सिमिति ३१ सदस्यीय बनाइएको जानकारी पनि दिएका छन् । एमाले महाधिवेशन १०–१२ मंसिरमा हुँदै छ ।

    सम्बन्धित समाचार