Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    कांग्रेस नेता राई जसपा प्रवेश

    कांग्रेस नेता राई जसपा प्रवेश


    • आइतवार, आश्विन २४ २०७८

    • नेपाल वाइड


    कांग्रेस नेता राई जसपा प्रवेश
    पुर्खालाई टोपी लगाइदिएर शिर उभ्यानी गर्दै जसपाका बरिष्ठ नेता अशोक राई । तस्बिर सौजन्य : रविन खम्बू

    खोटाङ । असोज २३, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका कांग्रेस नेता एवं पुर्वशिक्षक दिपबहादुर राई जसपा प्रवेश गरेका छन् । दुर्छिम छापडाँडा निवासी राई शुक्रबार जसपा प्रवेश गरेका हुन् । उनलाई जसपाका बरिष्ठ नेता अशोक राईले स्वागत गरेका छन् ।

     

    सम्बन्धित समाचार