Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    तीन प्रकारका दीर्घरोगीलाई मासिक ५ हजार भत्ता

    तीन प्रकारका दीर्घरोगीलाई मासिक ५ हजार भत्ता


    • शुक्रवार, भाद्र २५ २०७८

    • नेपाल वाइड


    तीन प्रकारका दीर्घरोगीलाई मासिक ५ हजार भत्ता

    काठमाडौं । सरकारले क्यान्सर, मिर्गौलासम्बन्धि गम्भीर रोग भएका र गम्भीर मेरूदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिने घोषणा गरेको छ । 

    आजको संसद बैठकमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत् गर्दै अर्थमन्त्री जनार्दन शर्माले यी तीन प्रकारका गम्भीर रोगका बिरामीलाई मासिक ५ हजार भत्ता उपलब्ध गराउने घोषणा गरेका हुन् ।

    सम्बन्धित समाचार