Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    वाग्मती सरकार विस्तार, ६ मन्त्री र ४ राज्यमन्त्री

    वाग्मती सरकार विस्तार, ६ मन्त्री र ४ राज्यमन्त्री


    • बुधवार, भाद्र २३ २०७८

    • नेपाल वाइड


    वाग्मती सरकार विस्तार, ६ मन्त्री र ४ राज्यमन्त्री

    काठमाडौं । वाग्मती प्रदेश सरकार विस्तार भएको छ । ६ जना मन्त्री र चारजना राज्यमन्त्री थप गर्दै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी हुन् ।

    नियुक्त हुने मन्त्रीमा रचना खड्का, विजय सुवेदी, प्रदीप कटवाल, शान्तिप्रसाद पौडेल, अजय क्रान्ति शाक्य र चन्द्र लामा रहेका छन् । राज्यमन्त्रीमा जुनेली श्रेष्ठ, जीवन खड्का, बद्री मैनाली र सरस्वती बाटी नियुक्त भएका छन् ।

    सम्बन्धित समाचार