Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    नेकपा माओवादी केन्द्र : सह–इन्चार्ज ध्रुव बुढाथोकी, संयोजकमा देवान किराती

    नेकपा माओवादी केन्द्र : सह–इन्चार्ज ध्रुव बुढाथोकी, संयोजकमा देवान किराती


    • सोमवार, भाद्र २१ २०७८

    • नेपाल वाइड


    नेकपा माओवादी केन्द्र : सह–इन्चार्ज ध्रुव बुढाथोकी, संयोजकमा देवान किराती
    नेकपा माओवादी केन्द्र खोटाङका सह–इन्चार्ज ध्रुव बुढाथोकी धिरेन र संयोजक देवान किराती चाम्लिङ

    खोटाङ । भदौ २१, नेकपा माओवादी केन्द्र खोटाङको सह–इन्चार्ज र संयोजक तोकिएका छन् । नेकपा माओवादी केन्द्रले खोटाङको सह–इन्चार्जमा ध्रुव बुढाथोकी धिरेनलाई र संयोजकमा देवान किराती चाम्लिङलाई तोकेको हो ।

    केही समयअघि समिता कार्की अस्मितालाई खोटाङको ईन्चार्ज तोकेको नेकपा माओवादी केन्द्रले सोमबार सह–ईन्चार्ज र संयोजक तोकेको हो । नेकपा माओवादी केन्द्रले प्रदेश नम्बर १ का १४ वटै जिल्लाको सह–इन्चार्ज र संयोजक तोकेको जनाएको छ ।

    सम्बन्धित समाचार