Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    समिता कार्की नेकपा (माओवादी केन्द्र) खोटाङको इन्चार्ज

    समिता कार्की नेकपा (माओवादी केन्द्र) खोटाङको इन्चार्ज


    • बुधवार, भाद्र ९ २०७८

    • नेपाल वाइड


    समिता कार्की नेकपा (माओवादी केन्द्र) खोटाङको इन्चार्ज
    नेतृ समिता कार्की

    खोटाङ । भदौ ९, नेकपा (माओवादी केन्द्र) खोटाङको इन्चार्जको जिम्मेवारी नेतृ समिता कार्की अस्मिताले पाएकी छन् । नेकपा (माओवादी) केन्द्र केन्द्रिय कमिटिको मंगलबार बसेको बैठकले खोटाङ इन्चार्जको जिम्मेवारी अस्मितालाई दिने निर्णय गरेको हो ।

    उनी माओवादीका पुर्वलडाकु तथा पुर्वसभाषद समेत हुन् । एमालेसँगको पार्टी एकताबाट बनेको तात्कालिन नेकपाको संगठनात्मक संरचनाकै आधारमा माओवादी केन्द्रले आफ्नो पार्टीको संरचनामा तयार गरेको जनाएको छ ।

    सम्बन्धित समाचार